Genesis 14:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चौधौँ वर्षमा कदोर्लाओमेर आफ्‍ना मित्र देशहरूसँग मिली सेना लिएर आए अनि अस्‍तेरोत-कर्णेममा रपाईलाई, हाममा जूजीहरूलाई, शावे-किर्यातैमका बेसीमा एमीलाई
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चौधौँ वर्षमा कदोर्लाओमेर र उनका मित्र राजाहरू आएर अस्‍तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चौधौँ वर्षमा कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूले अस्तेरोत-कर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावे-किर्यातैममा एमीहरू
Nepali ERV (पवित्र बाइबल)
यसर्थ राजा कदोर्लाओमेर अरू राजाहरूसित मिले जो उनको समर्थनमा थिए, तिनीहरूसित युद्ध गर्न आए। राजा कदोर्लाओमेर र तिनका सहयोगीहरूले अस्तरो कर्णोममा रपाईलाई पराजित गरे। तिनीहरुले हाममा जूजी मानिसहरू, शावे-किर्यामा एमीमका मानिसहरूलाई परास्त गरे।