Genesis 14:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका राजाहरूले लडाइँ गर्न सेनाहरू भेला गरी सिद्दिमका बेसीमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात् सोअरका) राजाहरू निस्केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयीमका राजा, र बेला (अर्थात् सोअरका) राजा निस्किगए र सिद्धीमको बेँसीमा
Nepali ERV (पवित्र बाइबल)
त्यस वेला सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका राजाहरू मिले अनि तिनीहरूको शत्रुसित सिद्दीमको बेंसीमा युद्ध गर्न भनी गए।