Genesis 15:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती पशु-पंक्षीमाथि गिद्धहरू झम्‍टी आउँदा अब्रामले तिनलाई धपाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि चील र गिद्धहरू ती मरेका पशुपक्षीहरूमाथि झम्‍टँदा अब्रामले तिनीहरूलाई धपाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब चील र गिद्धहरू शिकारमाथि झम्टेर आए, तर अब्रामले तिनीहरूलाई धपाए।
Nepali ERV (पवित्र बाइबल)
पछि, ती पशुको मासु खान ठूला-ठूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए।