Genesis 15:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब्रामले उत्तर दिए, “सार्वभौम परमप्रभु, मेरा बालबच्‍चा छैनन्, तपाईंको इनामले मलाई के राम्रो हुन्‍छ र? म पछिको हकदार दमस्‍कसको एलीएजर मात्र छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब्रामले भने, “हे परमप्रभु परमेश्‍वर, तपाईंले मलाई के दिनुहुन्‍छ र? किनभने म सन्‍तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्‍कसको एलीएजर हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किन? किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउँनेछ।”