Genesis 15:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब्रामले सोधे, “सार्वभौम परमप्रभु, यस्‍तो हुनेछ भनी मैले कसरी जान्‍न सक्‍छु?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब्रामले भने, “हे परमप्रभु परमेश्‍वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊँ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब्रामले भने, “हे प्रभु याहवेह, मैले यो सम्पत्तिको रूपमा पाउनेछु भनी म कसरी थाहा पाऊँ?”
Nepali ERV (पवित्र बाइबल)
तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?”