Genesis 16:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैले मानिसहरूले कादेश र बेरेदका बीचमा भएको त्‍यो इनारलाई ‘मलाई देख्‍नुहुने जीवित परमेश्‍वरको इनार’ भन्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण त्‍यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्‍यो पर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण त्यस कुवालाई बेअर-लहै-रोइ भनियो; जुनचाहिँ कादेश र बेरेदको बीचमा अहिलेसम्म पनि छ।
Nepali ERV (पवित्र बाइबल)
यसैले त्यस पानीको स्रोतको नाउँ बेर-लहै-रोइ राखियो। त्यो स्रोत कादेश र बेरेदको बीचमा छ।