Genesis 16:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र भने, “हागार, साराईको कमारी, तँ कताबाट आइस् र कता जाँदै छस्?” त्‍यसले उत्तर दिई, “मेरी मालिकनीदेखि म भाग्‍दै छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनले सोधे, “ए साराईकी दासी हागार, कहाँबाट आइस्‌ र कता जाँदैछेस्‌?” त्‍यसले भनी, “मेरी मालिक्‍नी साराईको सामुन्‍नेबाट भाग्‍दैछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनले भने, “साराईकी दासी हागार, तँ कहाँबाट आइस्, र कहाँ जाँदैछस्?” तब त्यसले भनी, “म मेरी मालिक्नी साराईबाट भाग्दैछु।”
Nepali ERV (पवित्र बाइबल)
स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?” हागारले भनी, “म साराईदेखि भाग्दैछु।”