Genesis 17:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यही दिन अब्राहामले परमेश्वरले भनेअनुसार गरे र आफ्नो छोरो इश्माएल र घरमा भएका सबै पुरुषहरू अनि आफ्ना घरमा जन्मेका वा आफूले अरूदेखि किनेका कमाराहरू सबैको खतना गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहामले आफ्नो छोरो इश्माएल र आफ्नो घरमा जन्मेका र दाम हालेर किनेका आफ्ना सबै कमारा, आफ्नो घरका पुरुष सबैलाई लिएर तिनलाई परमेश्वरले भन्नुभएबमोजिम त्यसै दिन तिनीहरूका खलड़ीको खतना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही दिन नै परमेश्वरले तिनलाई भन्नुभएझैँ, अब्राहामले आफ्नो छोरा इश्माएल र आफ्ना घरानामा जन्मेका सबै, र आफ्नो पैसाले किनेका हरेक पुरुषको खलडीको खतना गरे।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले अब्राहामलाई सबै पुरूष मानिसहरूको खतना गर्नु भनेको हुनाले तिनले इश्माएल र तिनको घरमा भएका सबै कमाराहरूलाई संगै भेला गराए। अब्राहामले बाहिरबाट किनेर ल्याइएका कमाराहरूलाई पनि संगै भेला गराए। अब्राहामको घरमा भएका सबै पुरूषहरूलाई भेला गराए अनि तिनीहरूको खतना गरियो। अब्राहामले तिनीहरूलाई त्यही दिन खतना गराए जुन दिन परमेश्वरले भन्नु भएको थियो।