Genesis 17:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खतना गर्दा अब्राहामको उमेर उनान्सय वर्ष अनि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो खलड़ीको खतना गर्दा अब्राहाम उनान्सय वर्ष पुगेका थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहामको खलडीको खतना हुँदा तिनी उनान्सय वर्षका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब खतना गरियो अब्राहाम उनन्सय वर्षका र 25तिनको छोरो इश्माएल तेह्र वर्षका थिए। 26तिनको छोरो इश्माएल र तिनको एकै दिन खतना गरियो। 27त्यही दिन अब्राहामको घरमा जन्मेका कमाराहरू र किनेर ल्याइएका कमाराहरूको पनि खतना गरियो।