Genesis 17:26 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[26-27] ती दुवैको खतना एकै दिनमा अब्राहामका सबै कमाराहरूसँग एकै साथ भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहाम र तिनको छोरो इश्माएलको खतना एकै दिनमा भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहाम र तिनको छोरा इश्माएलको खतना पनि त्यही दिनमै गरियो।