Genesis 18:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहाम र सारा वृद्ध भइसकेका थिए। साराको रजस्वला पनि बन्द भइसकेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्किसकेको थियो। साराको रजस्वला पनि बन्द भइसकेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहाम र सारा निकै बुढाबुढी भइसकेका थिए; अनि साराको बच्चा जन्माउने उमेर पनि कटिसकेको थियो।
Nepali ERV (पवित्र बाइबल)
अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो।