Genesis 18:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले अब्राहामलाई सोध्नुभयो, “ ‘म यति बुढो भएर कसरी छोरा-छोरी जन्माउन सकूँली र?’ भनेर सारा किन हाँसी?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले अब्राहामलाई भन्नुभयो, “म बुढी भइसकेकीले के साँच्चै बच्चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी?
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन।