Genesis 18:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती मानिसहरू उठे र त्यस ठाउँमा गए, जहाँबाट सदोम देखिन्थ्यो। तिनीहरूसँग अलि परसम्म गई अब्राहामले तिनीहरूलाई बिदा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती पुरुषहरू त्यहाँबाट सदोमतिर हेर्न लागे। अब्राहाम उनीहरूसित अलि परसम्म बाटो देखाउन गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ती मानिसहरू जान तयार भए, तब तिनीहरूले तल सदोमतिर हेरे; अनि उहाँहरूलाई अलिक परसम्म पुर्याउन अब्राहाम पनि सँगै गए।
Nepali ERV (पवित्र बाइबल)
तब ती मानिसहरू जानका लागि तर्खरमा उठे। तिनीहरूले सदोमतर्फ हेरे अनि त्यही दिशातर्फ हिंडे। अब्राहाम तिनीहरूलाई बाटो देखाउन केही परसम्म गए।