Genesis 19:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती दुई मानिसहरूले भित्रबाट हात बढाएर लोतलाई तानी लगे र ढोका थुनिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भित्रका ती दुई मानिसहरूले आफ्ना हात बढ़ाएर लोतलाई तानी आफूकहाँ घरभित्र हुले, र ढोका थुनिदिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर लोतका पाहुनाहरूले हात बढाएर लोतलाई भित्र ताने, र ढोका थुनिदिए।
Nepali ERV (पवित्र बाइबल)
तब ती भित्र भएका मानिसहरूले ढोका उघारे र लूतलाई भित्र ताने र ढोका थुने।