Genesis 19:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि बाहिरका सबै मानिसहरूलाई अन्‍धा पारिदिए र तिनीहरूले ढोका भेट्टाउन सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उनीहरूले घरका ढोकानेर भएका साना-ठूला जम्‍मै मानिसहरूलाई अन्‍धा पारिदिए। तब ती मानिसहरूले ढोका भेट्टाउन सकेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले त्यस घरको ढोकाबाहिर भएका सानादेखि ठूला सबैलाई अन्धा पारिदिए; त्यसकारण तिनीहरूले ढोका भेट्टाउन सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूले ती बाहिर घर घेरेर बस्ने सबै बूढा-जवानहरूलाई अन्धा बनाइ दिए। तब तिनीहरूले ढोका खोल्न असमर्थ भए।