Genesis 19:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई मानिसहरूले लोतलाई भने, “यदि यहाँ तिम्रा अरू कोही छन् भने, यस सहरमा तिम्रा छोरा-छोरी, जुवाइँ वा अरू कोही नातेदारहरू छन् भने तिनीहरू सबैलाई यहाँबाट निकालिहाल
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दुई मानिसहरूले लोतलाई भने, “तिमीसँग यहाँ अरू कोही छन्‌? जुवाइँ, कि छोराछोरीहरू, अथवा सहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्‍केर जाऊ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि ती दुई मानिसहरूले लोतलाई भने, “के यहाँ तिम्रा अरू पनि कोही छन् कि? जुवाइँहरू, छोराहरू, छोरीहरू, अथवा यस सहरमा तिम्रा आफ्ना जो-जो छन्, तिनीहरू सबैलाई लिएर यहाँबाट गइहाल;
Nepali ERV (पवित्र बाइबल)
तब ती भित्र भएका दुइजना मानिसहरूले लूतलाई भने, “तिम्रो घरमा अरू कोही मानिसहरू छन्? तिम्रा ज्वाँईहरू, छोरा-छोरीहरू अनि जो पनि यस शहरमा छन् भने तिनीहरूलाई शहर छोडनु भनीदेऊ,