Genesis 19:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ त्‍यो सहर देख्‍दै हुनुहुन्‍छ? (त्‍यो नजिकपर्छ।) मलाई त्‍यहीँ जान दिनुहोस्। त्‍यो एउटा सानो ठाउँ हो भनी देखिन्‍छ अनि म त्‍यहाँ कुशलसाथ रहनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्नुहोस्, ऊ त्‍यो सहर भाग्‍नलाई नजिकै छ, र त्‍यो सानो पनि छ। मलाई त्‍यहीँ नै भाग्‍न दिनुहोस्‌— त्‍यो साह्रै सानो छैन र? त्‍यहाँ गए मेरो प्राण बाँच्‍ला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्नुहोस्, त्यतातिर दौडेर पुग्न सकिने एउटा नगर नजिकै छ, र यो सानो छ। मलाई त्यहाँ भागेर जान दिनुहोस्—यो सानो पनि छ, होइन र? तब मेरो ज्यान बाँच्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
हेर्नुहोस्! यस ठाउँको नजिकै एउटा एकदमै सानो शहर छ र मलाई त्यहाँसम्म मात्र जानु दिनुहोस्। म त्यस शहरसम्म भाग्नु सक्छु र सुरक्षित रहन्छु।”