Genesis 19:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अचानक परमप्रभुले सदोम र गमोरा सहरमाथि गन्‍धकको आगो बर्साउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट आगो र गन्‍धक बर्साउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले स्वर्गबाट गन्धकको आगो सदोम र गमोरामाथि बर्साउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यति बेलै परमप्रभुले सदोम र गमोरालाई नष्ट गर्न शुरू गर्नु भयो। परमप्रभुले आकाशबाट आगो र जल्दै गरेको गन्धक त्यहाँ खसाल्नु भयो।