Genesis 19:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सहरहरू, त्यहाँका सम्पूर्ण बेसी, त्यहाँ भएका सबै मानिसहरू र त्यहाँ उम्रेका सबै थोकहरूसमेत परमप्रभुले नाश पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी उहाँले ती सहरहरू र जम्मै बेँसी र सहरहरूका सबै बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी उहाँले ती सहरहरू र त्यस सहरहरूका बासिन्दाहरूसमेत, समस्त समथल भूमिहरू र त्यस ठाउँका वनस्पति सबै नाश गरिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसरी परमप्रभुले ती शहरहरू नष्ट पार्नु भयो। परमप्रभुले समस्त बेंसी उद्भिदहरू र मानिसहरू सबै नष्ट पार्नुभयो।