Genesis 19:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोत सोअरमा बस्न डराए र उनी आफ्ना दुई छोरीहरूसित पहाडमा गए र त्यहाँ एउटा गुफामा बस्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लोत सोअरबाट निस्केर आफ्ना दुवै छोरीहरूका साथमा पहाड़मा गएर बस्न लागे, किनभने सोअरमा बस्न तिनी डराए। तिनी आफ्ना दुवै छोरीहरूसँग एउटा ओड़ारमा बस्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लोत र तिनका दुई छोरीहरूले सोअर छोडे, र पहाडी इलाकातिर बसोबास गर्न थाले; किनकि लोत सोअरमा बस्न डराउँथे। तिनी र तिनका छोरीहरू एउटा ओडारमा बस्न थाले।
Nepali ERV (पवित्र बाइबल)
लूत सोअरमा बस्न डराए र आफ्नी दुवै छोरीहरू लिएर पर्वतको ओडारमा बस्न गए।