Genesis 19:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठूली छोरीले बहिनीचाहिँलाई भनी, “बुबा बुढा हुँदै छन्। हामीलाई विवाह गर्ने मानिसहरू संसारमा कोही छैन र हामी छोरा-छोरी जन्‍माउन सक्‍नेछैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक दिन जेठीले कान्‍छीलाई भनी, “हाम्रा बुबा वृद्ध हुनुभएको छ। र संसारको रीतिबमोजिम हामीकहाँ आउने पृथ्‍वीमा कुनै मानिस छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन जेठी छोरीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भइसक्नुभएको छ; अनि सारा संसारको रीतिबमोजिम हामीलाई सन्तान दिन कुनै मानिस पृथ्वीमा छैन।
Nepali ERV (पवित्र बाइबल)
एक दिन उनका जेठी छोरीले आफ्नो बहिनीलाई भनी, “संसारमा कही पनि पुरूष र स्त्रीहरू विवाह गरेर आफ्नो सन्तान उत्पन्न गर्छन। तर हाम्रा पिता बृद्ध भई सकेका छन् अनि यहाँ वरिपरि हामीलाई सन्तान उत्पन्न गर्नका लागि समर्थन गर्ने कोही छैन।