Genesis 19:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आइज, बुबालाई मद्य खुवाएर मताऔं र उहाँसित सुतेर आफ्‍ना सन्‍तान खडा गरौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले अब हामी आफ्‍ना बुबालाई मद्य खुवाएर उहाँसित सुतौं, र आफ्‍ना पिताबाट सन्‍तान खड़ा गरौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले हामी आफ्ना बुबालाई दाखमद्य पियाऔँ, र वंश जोगाउन उहाँसँग सुतौँ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ हामीले हाम्रो पितालाई दाखरस पियाएर मताऊँ र तिनीसित सम्बन्ध गरौं। यसरी हाम्रो परिवारलाई जीवित राख्न आफ्नो पितालाई प्रयोग गर्न सक्छौ।”