Genesis 19:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस प्रकारले लोतका दुवै छोरीहरू आफ्‍नै बुबाद्वारा गर्भवती भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी लोतका दुवै छोरीहरू आफ्‍ना पिताबाट गर्भवती भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी लोतका दुवै छोरीहरू आफ्ना पिताबाट गर्भवती भए।
Nepali ERV (पवित्र बाइबल)
लूतका दुबै छोरीहरू गर्भवती भए अनि तिनीहरूका पिता तिनीहरूको नानीहरूका पिता थिए।