Genesis 19:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठूलीचाहिँको एउटा छोरो जन्म्यो, उसले त्यसको नाम मोआब राखिन्। तिनै आजका मोआबीहरूका पुर्खा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब जेठीले एक जना छोरो जन्माई र उसले त्यसको नाउँ मोआब राखी। हिजोआजका मोआबीहरूका पुर्खा यिनी हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जेठी छोरीले एउटा छोरा जन्माई, र उसले त्यस बालकको नाम मोआब राखी; आजका मोआबीहरूका पिता तिनी नै हुन्।
Nepali ERV (पवित्र बाइबल)
जेठी छोरीले छोरो जन्माई र उसको नाउँ मोआब राखी। मोआब आजका सबै मोआबी मानिसहरूको पिता हुन्।