Genesis 19:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सानी छोरीको पनि एउटा छोरो भयो र त्‍यसको नाम बेनअमी राखिन्‌। तिनै आजका अम्‍मोनीहरूका पुर्खा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कान्‍छीले पनि एक जना छोरो जन्‍माई, र उसले त्‍यसको नाउँ बेन-अमी राखी। हिजोआजका अम्‍मोनीहरूका पुर्खा यिनी हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कान्छी छोरीले पनि एउटा छोरा जन्माई, र उसले त्यसको नाम बेन-अम्मी राखी; आजका अम्मोनीहरूका पिता तिनी नै हुन्।
Nepali ERV (पवित्र बाइबल)
सानी छोरीले पनि छोरो जन्माई र उसको नाउँ बेनअमी राखी। बेनअमी आजका सबै अम्मोनी मानिसहरूका पिता हुन्।