Genesis 19:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाहुनाहरू सुत्‍न जानुअघि सदोमका मानिसहरूले लोतको घर घेरे। बुढा, युवा र सहरका सबै मानिसहरू त्‍यहाँ थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू सुत्‍न अघि सदोम सहरका के युवक के बूढ़ा एउटै पनि नछोड़ी जम्‍मै मानिसहरू आएर लोतको घर रिङ्गै घेरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सुत्नुभन्दा अगि त्यस सदोम सहरका सबै ठाउँहरूबाट जवानदेखि वृद्ध, सबै मानिसहरू हुल बाँधेर आए, र त्यस घरलाई घेरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सुत्न जानुअधि सदोम शहरका सबै मानिसहरू आएर लूतको घर घेरे।