Genesis 19:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले लोतलाई डाकेर भने, “आज राती तिमीसित बास बस्न आउने मानिसहरू कहाँ छन्? तिनलाई हाम्रा सामु ल्याऊ।” सदोमबासीहरू ती दुईसँग शारीरिक सम्पर्क गर्न चाहन्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले लोतलाई बोलाएर भने, “बेलुकी तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई यहाँ बाहिर हामीकहाँ ल्याऊ, र हामी उनीहरूसँग भोग गरौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले लोतलाई बोलाएर भने, “आज राति तिमीकहाँ आएका ती मानिसहरू कहाँ छन्? तिनीहरूलाई हामीकहाँ बाहिर ल्याऊ, र हामी तिनीहरूसित सम्भोग गर्न चाहन्छौँ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले उनलाई बोलाए अनि भने, “राती तिम्रो घरमा आएका दुइ मानिसहरू कहाँ छन्? तिनीहरूलाई बाहिर हामी भएकोमा ल्याऊ जसले गर्दा तिनीहरूसित हामी संभोग गर्न चाहन्छौं।”