Genesis 19:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूलाई भने, “होइन, साथीहरू हो, म बिन्‍ती गर्छु, यस्‍तो खराबी काम नगर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई भने, “हे मेरा दाजुभाइ हो, कृपा गरी यस्‍तो दुष्‍ट काम नगर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भने, “हे मेरा दाजुभाइहरू हो, म बिन्ती गर्दछु, यस्तो दुष्‍ट काम नगर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनले भने, “हे मेरा साथीहरू, कृपा गरी तिनीहरूसित नराम्रो व्यवहार नगर।