Genesis 20:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहाम मम्रेदेखि कनानको दक्षिण भागमा बसाइँ सरे र कादेश र शूरको बीचको भूमिमा बास गर्न लागे। पछिबाट गरारमा बसेका बेलामा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँबाट अब्राहाम नेगेवतिर गए, र कादेश र शूरको बीचमा बस्‍न लागे। तिनी गरार देशमा बसोबास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब अब्राहाम त्यहाँबाट अगि बढेर दक्षिणका इलाकातिर गए, र कादेश र शूरको बीचमा बसोबास गर्न थाले। तिनी केही समयका लागि गरारमा बसे;
Nepali ERV (पवित्र बाइबल)
अब्राहाम त्यस ठाउँ छाडी नेगेब गए। अनि तिनी गरार शहरमा बसे। यो शहर कादेश र शूरको बिचमा पर्छ।