Genesis 20:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ साँच्‍चै मेरी बहिनी पनि पर्छ। ऊ मेरा बुबाकी छोरी हो तर आमाचाहिँ भिन्‍दै हुन् र मैले उसलाई विवाह गरेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरो सत्‍य पनि हो कि तिनी मेरी बहिनी हुन्‌। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्‌। र तिनी मेरी पत्‍नी भइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक यिनी मेरी साक्खै बहिनी पनि हुन्; अर्थात् मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी छोरीचाहिँ होइनन्; अनि यिनी मेरी पत्नी भईन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसमाथि, सारा मेरो बहिनी पनि हुन्। तिनी मेरा पिताकी छोरी हुनु तर मेरी आमाकी होइनन्।