Genesis 21:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र यसरी त्‍यस ठाउँको नाम बेर्शेबा राखियो किनभने त्‍यहीँ ती दुईले आपसमा शपथ खाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण त्‍यस ठाउँको नाउँ बेर्शेबा राखियो, किनकि त्‍यहाँ ती दुवैले आपसमा शपथ खाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यस ठाउँलाई बेर्शेबा भनियो; किनकि ती दुवैले त्यहाँ शपथ खाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यस घटनापछि त्यस कूवाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूवाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए।