Genesis 21:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साराले भनिन्, “परमेश्‍वरले मलाई आनन्‍द र हाँसी-खुसी गर्न दिनुभएको छ। यो कुरा सुन्‍ने सबैले मसँग हाँसी-खुसी गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साराले भनिन्, “परमेश्‍वरले मलाई एउटा हाँस्‍ने कारण दिनुभयो। यो सुन्‍ने जति सबै मसँगै हाँस्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साराले भनिन्, “परमेश्‍वरले मलाई हाँस्‍ने तुल्याउनुभएको छ; अनि जजसले मेरो बारेमा यो कुरा सुन्छन्, तिनीहरू पनि सबै मसँगसँगै हाँस्‍नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ।