Genesis 22:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहाम फर्केर आफ्‍ना चाकरहरूकहाँ गए र तिनीहरू सँगसँगै बेर्शेबा गए। अब्राहाम बेर्शेबामा बसोबास गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि अब्राहाम आफ्‍ना कमाराहरूकहाँ फर्केर आए, र तिनीहरू उठे र बेर्शेबासम्‍म सँगसँगै गए। र अब्राहाम बेर्शेबामा बसोबास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अब्राहाम आफ्ना सेवकहरूकहाँ फर्केर आए; अनि तिनीहरूसँगै बेर्शेबातिर गए, र तिनी बेर्शेबामै बस्‍न थाले।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अब्राहाम आफ्नो नोकरहरू भएको ठाउँमा गए। तिनीहरू सबै बर्शेबा फर्के अनि अब्राहाम त्यहाँ धेरै समयसम्म बसे।