Genesis 22:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होमबलिको लागि लिएका दाउरा अब्राहामले इसहाकलाई बोक्‍न लगाए र आफैंले चाहिँ एउटा छुरी र आगो सल्‍काउन केही बलिरहेका आगोका कोइला लिए। सँगसँगै हिँडिरहेको बेलामा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहामले होमबलिको दाउरा उठाएर आफ्‍नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्‍नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहामले होमबलिको दाउरा उठाए र आफ्नो छोरा इसहाकलाई त्यो बोक्न लगाए; अनि तिनी आफूले चाहिँ आगो र छुरी बोके। ती दुई जब सँगै जाँदैथिए,
Nepali ERV (पवित्र बाइबल)
अब्राहामले होमबलिको निम्ति दाउरा उठाएर छोरोको काँधमा राखि दिए। तिनले एउटा विशेष काट्ने हतियार र आगो पनि लगे। त्यसपछि अब्राहाम र तिनको छोरो आराधना गरिने ठाउँमा गए।