Genesis 22:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इसहाकले “बुबा!” भनी बोलायो। उनले जवाफ दिए, “के हो, मेरो छोरो?” इसहाकले सोध्‍यो, “हामीसित आगो र दाउरा त छन् तर होमबलिको निम्‍ति भेडाको थुमा खोइ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने, “बुबा।” तिनले भने, “के हो, छोरा?” त्‍यसले भन्‍यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इसहाकले आफ्ना बुबा अब्राहामलाई भने, “बुबा!” अब्राहामले जवाफ दिए, “भन्, मेरो छोरा!” इसहाकले भने, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिका लागि थुमाचाहिँ कहाँ छ त?”
Nepali ERV (पवित्र बाइबल)
इसहाकले आफ्नो पिता अब्राहामलाई सोध्‌यो, “बुबा!” अब्राहामले उत्तर दिए, “भन, छोरा।” इसहाकले भने, “म दाउरा र आगो देख्छु तर होम बलिको निम्ति दिनु पर्ने थुमाचाँहि कहाँ छ?”