Genesis 23:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरको मूल-ढोकानिर सभा गर्ने ठाउँमा एप्रोन अरू हित्तीहरूसित बसिरहेको थिए। सबैले सुन्ने गरी उनले भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए, र जति जना उनका सहरको ढोकाको अगाड़ि आएका थिए, ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहामलाई भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरको मूलढोकामा हित्तीहरू आएका थिए; अनि हित्तीहरूका बीचमा एप्रोन पनि त्यहीँ बसिरहेका थिए। अनि सबैले सुन्ने गरी एप्रोनले अब्राहामलाई जवाफ दिए;
Nepali ERV (पवित्र बाइबल)
एप्रोन तिनीहरू कै बीचमा थियो। उनले अब्राहामलाई उत्तर दियो।