Genesis 23:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामले हित्तीहरूलाई दण्‍डवत् गरे र सबैले सुन्‍ने गरी एप्रोनलाई भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहामले फेरि त्‍यस देशका मानिसहरूलाई दण्‍डवत्‌ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि अब्राहाम त्यस देशका मानिसहरूको सामु निहुरिए।
Nepali ERV (पवित्र बाइबल)
तब अब्राहामले हित्ती मानिसहरूको अघि शिर निहुराए।