Genesis 23:17 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस प्रकारले मम्रेको पूर्वपट्टि मक्पेलामा भएको एप्रोनको जमिन अब्राहामको सम्पत्ति भयो। त्यसमा खेतबारीमा त्यहाँ भएका ओडार र जमिनका किनारसम्म लगाएका सबै रूखपातहरू पर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी मक्पेलामा मम्रेनेरको एप्रोनको खेत र त्यसभित्र भएका ओड़ार र रूखहरूसमेत
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी मम्रेको छेउमा भएको एप्रोनको मक्पेलाको जमिन—अर्थात् जमिन र ओडार दुवै जमिनको सिमानामा भएका सबै रूखहरूलाई