Genesis 23:18 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस सभामा भएका सबै हित्तीहरूले त्यसलाई अब्राहामका सम्पत्ति भनी मानिलिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एप्रोनले त्यस सहरका ढोकाको अगाड़ि आएकाहरू हित्तीहरू सबैका सामु अब्राहामको अधिकारमा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरको मूलढोकामा आएका सबै हित्तीहरूको उपस्थितिमा अब्राहामको सम्पत्तिको रूपमा पक्का गरी दर्ता गरियो।