Genesis 24:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ पुगेर सहरबाहिर भएको एउटा इनारछेउ त्यसले ऊँटहरूलाई बिसायो। साँझ पर्ने बेला स्त्रीहरू पानी भर्न आउने बेला भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँझपख स्त्रीहरू पानी भर्ने बेलामा सहरका बाहिरपट्टि पानीको इनारको नजिकै त्यसले ऊँटहरूलाई राख्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले नगरको बाहिर एउटा इनारको छेउमा आफ्ना ऊँटहरूलाई घुँडा टेकाएर बसायो; साँझ पर्ने बेला भएकोले स्त्रीहरू पानी भर्नका लागि इनारमा आउने बेला भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो नोकर शहर बाहिरको कूवामा गयो जहाँ साँझमा स्त्रीहरू पानी लिन घरबाट बाहिर आउँथे। त्यस नोकरले त्यहाँ ऊँटहरूलाई घुँडा टेकाएर बसायो।