Genesis 24:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रिबेका अति सुन्दरी केटी थिइन्। तिनी इनारमा गइन्, आफ्नो गाग्री भरी फर्किन लागिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कन्या अत्यन्त सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी असाध्यै राम्री थिइन्, र कुनै मानिससँग कहिल्यै पनि सहवास नभएकी कन्या थिइन्। तिनी ओर्लेर इनारमा गइन्, र आफ्नो गाग्रो भरेर फेरि माथि आइन्।
Nepali ERV (पवित्र बाइबल)
तिनी अत्यन्तै सुन्दरी तरूणी थिइन जो सँग कुनै मानिस सुतेका थिएनन्। तिनी आफ्नो गाग्रीमा पानी भर्न कूवाको नजिक आइन्।
Recommended Reading