Genesis 24:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस चाकरले दगुरी गएर तिनलाई भेट्यो र भन्‍यो, “कृपा गरी मलाई तिम्रो गाग्रीको पानी पिउन देऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यो नोकर तिनलाई भेट गर्न दगुर्‍यो र भन्‍यो, “कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो सेवक दगुर्दै तिनलाई भेट्न गयो र भन्यो, “कृपया मलाई तिम्रो गाग्रोबाट अलिकति पानी पिउन देऊ।”
Nepali ERV (पवित्र बाइबल)
तब त्यो नोकर त्यस केटी भएकोमा दगुरेर पुग्यो अनि भने, “दया गरी तिम्रो गाग्रीबाट मलाई पानी पिउन देऊ।”