Genesis 24:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले पिएपछि रिबेकाले भनि, “म तपाईंका ऊँटका लागि पनि पानी ल्याइदिनेछु र तिनीहरूले पिइनसकुञ्जेल पानी भरिदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसलाई खान दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकुञ्जेल म पानी उघाएर दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “म तपाईंका ऊँटहरूलाई पनि तिनीहरूले अघाउन्जेल पानी उघाएर दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
उनले भनी हालीन, “म तपाईंको ऊँटहरूको निम्ति पनि केही पानी दिन्छु।”