Genesis 24:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले गाग्रीको पानी पशुहरूलाई पिउन डुँडमा खन्‍याइन्‌ र सबै ऊँटहरूले पानी पिइनसकुञ्‍जेल दगुरेर इनारमा गई त्‍यहाँबाट पानी ल्‍याइरहिन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डूँड़मा खन्‍याएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनले चाँडो गरी आफ्नो गाग्रोको पानी डुँडमा खन्याइन्, र अझ धेरै पानी उघाउन इनारतिर दगुरिन्; अनि उसका सबै ऊँटहरूको लागि प्रशस्त पानी उघाइन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि रिबेकाले गाग्रीमा रहेको पानी सबै ऊँटहरूको निम्ति पिउन राखिएको द्रोणिकामा खन्याई। तब ऊ पानी ल्याउन कूवामा गई अनि सबै ऊँटहरूलाई पानी खुवाई।