Genesis 24:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊँटलाई पानी खुवाइसकेपछि चाकरले केटीको नाकमा एउटा साह्रै राम्रो सुनको मुन्द्री र हातमा एक जोर सुनका ठूला-ठूला बालाहरू लगाइदियो र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ऊँटहरूले पानी खाइसकेपछि त्यस मानिसले छ ग्राम तौलका सुनको एउटा नत्थ र एक सय ग्राम जति तौलका सुनका बालाहरू झिकेर भन्यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ऊँटहरूले पानी पिइसके, तब त्यस मानिसले आधा बेका तौलको सुनको एउटा नत्थ र दश शेकेल तौलको दुई वटा बाला झिक्यो।
Nepali ERV (पवित्र बाइबल)
ऊँटहरूले पानी खाईसके पछि उनले रिबेकालाई आधा शेकेल तौलको सुनको एउटा नत्थी र दश शेकेल तौलको सुनको दुइवटा बालाहरू पनि दियो।