Genesis 24:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हाम्रा घरमा प्रशस्‍त पराल र घाँस छन् र तपाईंहरूलाई बास बस्‍ने ठाउँ पनि छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्‍यसलाई अझै भनिन्, “हामीसँग दाना र पराल प्रशस्‍त छन्, डेरा गर्नलाई कोठा पनि छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनले अझै भनिन्, “हामीसित पर्याप्‍त पराल र दाना छन्, साथै तपाईंलाई बास बस्‍नको लागि ठाउँ पनि छ।”
Nepali ERV (पवित्र बाइबल)
उनले फेरि भनिन्, “हजुर हामीसंग पराल र चारो दुवै अनि तपाईंहरूको लागि सुत्न एउटा कोठा पनि छ।”