Genesis 24:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ त्यस मानिसले घुँडा टेकेर परमप्रभुलाई आफ्नो भक्ति चढायो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यस मानिसले आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत् गरेर भन्यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस मानिसले घोप्टो परेर याहवेहको आराधना गर्यो,
Nepali ERV (पवित्र बाइबल)
त्यो नोकर निहुरियो अनि परमप्रभुको उपासना गर्यो।