Genesis 24:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी त्यो मानिस लाबानको घरमा गयो। लाबानले ऊँटका भारी उतारिदिए र तिनीहरूलाई पराल र घाँस खान दिए। त्यसपछि तिनले अब्राहामका चाकर र त्योसँग भएका मानिसहरूलाई खुट्टा धुनलाई पानी ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यो मानिस लाबानसित उनको घरमा गयो, र लाबानले ऊँटहरूका भारीहरू झारेर तिनीहरूलाई पराल र दाना दिए। अनि उनले अब्राहामको नोकर र त्यससित हुने मानिसहरूका निम्ति खुट्टा धुने पानी पनि दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यो मानिस लाबानसित घरभित्र गयो; अनि ऊँटहरूबाट भारी उतारियो। अनि ऊँटहरूका निम्ति पराल र दाना दिइयो; अनि लाबानले त्यो मानिस र त्योसँग आएका मानिसहरूका निम्ति गोडा धुन पानी दिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अब्राहामको सेवक लबनानको घरभित्र गए अनि ऊँटहरूबाट भारी झार्न सघायो। उसले ऊँटहरूका लागि पराल ल्यायो। उनले पानी पनि तयार राख्यो ताकि सेवक अनि मानिसहरू जो उनीसंग थिए आफ्नो गोडा धुन सकुन्।