Genesis 24:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म अब्राहामको चाकर हुँ” त्यसले भन्न सुरु गर्यो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खूबै आशिष् दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यसले भन्यो, “म अब्राहामको सेवक हुँ।
Nepali ERV (पवित्र बाइबल)
त्यस नोकरले भने, “म अब्राहामको एकजना नोकर हुँ।