Genesis 24:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको सट्टामा मेरा बुबाका सन्‍तान मेरा कुटुम्‍बकहाँ जा र त्‍यहाँ त्‍यसका लागि एउटी बुहारी रोजी ले।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरो कुटुम्‍बकहाँ र मेरो पिताको घरमा गएर तैंले मेरो छोराको निम्‍ति एउटी पत्‍नी खोजेर ल्‍याइदिनू।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरा पिताका घरानामा, मेरो आफ्नै वंशमा जानू, र मेरो छोराका लागि एउटी पत्नी ल्याउनू।’
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमी मेरो आफ्नो पिताको भूमिमा जानेछौ र हाम्रो सन्तान भित्रबाट उसको निम्ति एउटी कन्या केटी रोजेर ल्याउने छौ।’